नियम १५ख
स्टार्टअप उद्यमको दर्ता खारेजः
ऐनको दफा ४क. बमोजिम दर्ता भएको स्टार्टअप उद्यमको दर्ता खारेज ऐनको दफा १५ र नियम १२ बमोजिम हुनेछ।